राजनीति
उपराष्ट्रपति निर्वाचन मतदान सकियो, संघमा ३११ र प्रदेशतर्फ ५१८ मत खस्यो
- गाउँ सहर संवाददाता
- ३ चैत शुक्रबार, २०७९ | १५:२३:०० मा प्रकाशित

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे समय सकिएको छ ।
उपराष्ट्रपतिका लागि जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेर जम्मा ८२९ मत खसेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सन्दीप विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ वकिलको निवेदनमा स्थगित
- नेपाल प्रहरीका चार जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
- प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच यस्तो सहमति : आजै बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने
- सुनको मूल्यमा सामान्य गिरावट
- मन्त्रीकाे नाम टुङ्गाे लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
- 'जनयुद्ध दिवस' खारेजीको माग गर्दै सर्वोच्चमा रिट
- भैरवनाथ गणको ट्रक दुर्घटना
- लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा डिल्ली चौधरीको यस्तो दाबी
- मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न
- शेयर बजार : २६ अंकले घटेर १८८८ विन्दुमा
प्रतिकृया दिनुहोस