अर्थतन्त्र
मंगलबार झिनो अंकले बढ्याे नेप्से, घट्यो कारोबार रकम
- गाउँ सहर संवाददाता
- १० माघ मंगलबार, २०७९ | १५:१४:०० मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार झिनो अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से ८.१४ अंक बढेर २१७३.२४ विन्दुमा बढेर बन्द भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम भने घटेको छ । यस दिन २४८ स्टकको कारोबारमा ३ अर्ब ३२ लाख ३० हजार ३९.४४ रुपैयाँ बराबरको ८३ लाख १८७ कित्ता शेयर खरिदबिक्री भएको छ ।
त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन २.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंक बढेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस