माइनस ७१ डिग्री चिसोमा पनि जीवन चलेकै छ (भिडिओसहित्)
- गाउँ सहर संवाददाता
- १९ पौष मंगलबार, २०७९ | १६:०६:०० मा प्रकाशित
काठमाडाैँ । यतिबेला विश्वका धेरै देशहरूमा निकै चिसो छ । हामी थाेरै जाडाे हुँदा जनजीवन अस्तव्यस्त भयाे भन्छाैँ । तर आज हामी एउटा यस्तो सहरको बारेमा कुरा गर्न गइरहेका छौँ, जुन अत्याधिक चिसोका कारण मात्रै विश्वभर प्रसिद्ध छ । रैपनि जीवन चलेकै छ । त्यहाँ चिसो यति धेरै छ कि तापक्रम माइनस ७१ डिग्री पुग्छ ।
हामी रुसको याकुत्स्क सहरको कुरा गर्दैछौँ । याकुत्स्कका तस्बिर र भिडियोहरू यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।
याकुत्स्कको जनसंख्या करिब ३.६० लाख छ । यो साइबेरिया, रुसको याकुटिका राज्यको राजधानी हो । अक्टोबरदेखि अप्रिलसम्मको समय यहाँका बासिन्दाका लागि कठिनाइले भरिएको हुन्छ । तर, जुलाइसम्ममा तापक्रम २४ डिग्रीसम्म पुग्छ ।
यहाँ प्रायः बिहान १०:३० बजे सूर्योदय हुन्छ तर धेरै दिनसम्म सूर्य देखिँदैन । दिउँसो ३ बजे घाम अस्ताउँछ । चिसोबाट बच्न मानिसहरुले धेरै उपाय अपनाउने गर्छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस