स्वास्थ्य

पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।  

एक हजार ३८८ वटा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, आज १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको  संख्या १०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत