राजनीति
सुनसरी–१ बाट जसपाका अशोक राई निर्वाचित
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर सोमबार, २०७९ | ०७:०६:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट अशोक राई निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी, नेपालबाट राई निर्वाचित भएका हुन् ।
उनले १७ हजार ५९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । राईलाई नेकपा एमालेले सहयोग गरेको थियो ।
उनकी निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकल चुनाव चिह्नबाट मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ भोट पाएका छन् ।
स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस