राजनीति
रामेछाप प्रदेश सभा-१ बाट माओवादीका तारानारायण विजयी
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर शुक्रबार, २०७९ | ०९:१३:०० मा प्रकाशित

काठमाडौं । रामेछापबाट प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठ एमालेका शान्तिप्रसाद पौडेललाई पराजित गर्दै रामेछाप (१) बाट प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।
श्रेष्ठले १७ हजार १४८ मत पाए भने एमालेका पौडेलले १५ हजार १५७ मत ल्याए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस