राजनीति

रामेछाप प्रदेश सभा-१ बाट माओवादीका तारानारायण विजयी

काठमाडौं । रामेछापबाट प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठ एमालेका शान्तिप्रसाद पौडेललाई पराजित गर्दै रामेछाप (१) बाट प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

श्रेष्ठले १७ हजार १४८ मत पाए भने एमालेका पौडेलले १५ हजार १५७ मत ल्याए ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत