विश्वकप महाकुम्भ
विश्वकप : कोरिया र उरुग्वेले अंक बाँडे
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | २१:१७:०० मा प्रकाशित
फिफा विश्वकप फुटबल अन्तर्गत आज भएको खेलमा दक्षिण कोरिया र उरुग्वेले अंक बाँडेका छन् । समूह एचमा रहेका यी दुई टिमले गोलरहित बराबारी खेल्दै अंक बाँडेका हुन् ।
कोरियाविरुद्ध उरुग्वे हावी भए पनि गोल गर्न भने असफल रह्यो । कोरियाविरुद्ध उरुग्वेले ५५ प्रतिशत बल पोसेसन राखेको थियो भने ९ पटक एटेम्पट गर्दा १ पटक मात्रै टार्गेट गरे पनि सफल हुन सकेन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस