विश्वकप महाकुम्भ

विश्वकप : कोरिया र उरुग्वेले अंक बाँडे

फिफा विश्वकप फुटबल अन्तर्गत आज भएको खेलमा दक्षिण कोरिया र उरुग्वेले अंक बाँडेका छन् । समूह एचमा रहेका यी दुई टिमले गोलरहित बराबारी खेल्दै अंक बाँडेका हुन् ।

कोरियाविरुद्ध उरुग्वे हावी भए पनि गोल गर्न भने असफल रह्यो । कोरियाविरुद्ध उरुग्वेले ५५ प्रतिशत बल पोसेसन राखेको थियो भने ९ पटक एटेम्पट गर्दा १ पटक मात्रै टार्गेट गरे पनि सफल हुन सकेन ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत