गाउँ सहर

चुनावलाई लक्षित गर्दै २ देखि ५ गतेसम्म बिदा दिने गृह मन्त्रालयकाे निर्णय

काठमाडौं । गृह मन्त्रालयले चुनावलाई लक्षित गर्दै आज विज्ञप्ति जारी गर्दै २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको छ । मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत