गाउँ सहर
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २ हजार ५ सय २६, प्रदेश सभातर्फ ३ हजार ४ सय ७७ उम्मेदवारी
- गाउँ सहर संवाददाता
- २५ असोज मंगलबार, २०७९ | २२:०८:०० मा प्रकाशित
काठमाडाैँ । निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २ हजार ५ सय २६ उम्मेदवारी परेको छ । उम्मेदवारी दिने दलहरु ५७ छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलका अनुसार प्रदेश सभातर्फ ३ हजार ४ सय ७७ को उम्मेदवारी परेको छ ।
निर्वाचन मङ्सिर ४ गते हुँदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस