स्वास्थ्य

३५५७ जनाकाे काेराेना परीक्षण गर्दा २६९ संक्रमित पुष्टि, एककाे मृत्यु

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा ३५५७ जनाकाे काेराेना परीक्षण गर्दा २६९ संक्रमित पुष्टि भएका छन् भने एककाे मृत्यु भएकाे छ । साे समयमा २१५ जना निकाे भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काेराेनाबाट अहिलेसम्म १२००२ जनाकाे मृत्यु भइसकेकाे छ ।

अब देशमा काेराेनाका ३१५८ संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत