खेल
अष्ट्रेलियाको बिग बास लिगकाे ड्राफ्टमा सन्दीप
- गाउँ सहर संवाददाता
- १८ श्रावण बुधबार, २०७९ | ०८:३३:०० मा प्रकाशित
काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को १२ औं संस्करणको ड्राफ्टमा नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने परेका छन् ।
बीबीएलले बुधबार आफ्नो सामाजिक संजालबाट सन्दीप ड्राफ्टमा रहेको जनाएको छ ।
सन्दीप रिटेनको लागि पनि उपलब्ध रहेका छन् ।
बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ ।
सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् ।
आफ्नो पहिलो दुई संस्करण सन्दीपले मेलवर्न स्टारमा बिताएका थिए ।
पछिल्ला दुई संस्करण भने होर्बाट हरिकेन्समा रहेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस