गाउँ सहर
जनप्रतिनिधिलाई पाँच दिनभित्र सम्पत्ति विवरण बुझाउन काठमाण्डाै महानगरकाे निर्देशन
- गाउँ सहर संवाददाता
- ८ श्रावण आइतबार, २०७९ | १७:२८:०० मा प्रकाशित
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले पाँच दिनभित्र सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।
महानगरपालिकाले यही साउन १२ गतेभित्र सम्पत्ति विवरण बुझाउन भनेकाे छ ।
महानगरपालिकाले आज आइतवार पत्र पठाएर साउन १२ गते बिहीवारसम्म अनिवार्यरूपमा सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो । काठमाण्डौ महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेको ६० दिनभित्र सम्पत्ति विवरण अनिवार्यरूपमा बुझाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै महानगरले तोकिएकै मितिमा प्रशासन विभागमा सम्पत्ति विवरण बुझाउन भनेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस