गाउँ सहर
बाग्लुङको बोबाङ्ग, ढोरपाटन र आसपास धेरै स्थानमा भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुराेध
- गाउँ सहर संवाददाता
- ३२ असार शनिबार, २०७९ | २१:२७:०० मा प्रकाशित

काठमाडाैँ । असार ३२ गते राती ९:१५ जारी सूचनामा नेपाल बाढी सूचनाले पछिल्लो ३ घण्टा बाग्लुङको बोबाङ्ग, ढोरपाटन र आसपास धेरै स्थानमा भारी वर्षा मापन भएको बताएकाे छ । वर्षासँगै उसले निशीखोला र सो क्षेत्र आसपास भई बहने साना नदीमा आकस्मिक वहाव हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस