गाउँ सहर

बाग्लुङको बोबाङ्ग, ढोरपाटन र आसपास धेरै स्थानमा भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुराेध

काठमाडाैँ । असार ३२ गते राती ९:१५ जारी सूचनामा नेपाल बाढी सूचनाले पछिल्लो ३ घण्टा बाग्लुङको बोबाङ्ग, ढोरपाटन र आसपास धेरै स्थानमा भारी वर्षा मापन भएको बताएकाे छ । वर्षासँगै उसले निशीखोला र सो क्षेत्र आसपास भई बहने साना नदीमा आकस्मिक वहाव हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।

गाउँ सहर संवाददाता