गाउँ सहर
खेत जोत्ने क्रममा ट्याक्टरले किचि सहचालकको मृत्यु, नुहाउने क्रममा खोलामा डुबि बालकको मृत्यु
- गाउँ सहर संवाददाता
- ३२ असार शनिबार, २०७९ | ०८:११:०० मा प्रकाशित
झापा । झापाकाे दुइ स्थानमा एक युवा र एक बालककाे मृत्यु भएकाे प्रहरीले बताएकाे छ ।
घटनाअनुसार बुद्धशान्ति ५ शान्तिनगर गैरिगाँउ स्थित खेतमा ट्याक्टरले खेत जोत्ने क्रममा अचानक पल्टी दुर्घट्ना हुँदा ट्याक्टरको सहचालक वर्ष २६ को विकाश कुमालकाे घट्ना स्थलमै मृत्यु भएको र भद्रपुर ३ बस्ने सितु सापकोटाको छोरा वर्ष ११ को ईश्वर सापकोटा देउनिया खोलामा नुहाउन जाँदा खोलामा डुबी खोलाको किनारमा मृत्त अवस्थामा फेला परेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस