लेखनाथ पत्रकार मञ्चलाई सहयोग
- गाउँ सहर संवाददाता
- २० असार सोमबार, २०७९ | २०:३६:०० मा प्रकाशित
लेखनाथ । लेखनाथ पत्रकार मञ्चका कार्य समिति सदस्य श्री कृष्णप्रसाद लामिछाने मार्फत मञ्चलाई सहयोग प्राप्त भएको छ । पाेखरा महानगरपालिका २६ अर्घाैं निवासी तुलसा न्याैपानेकाे चाैरासी पुजनका अवसरमा मञ्चलाई सहयोग गरिएको हो ।
न्याैपाने परिवारले लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल सहितको टोली लाई सहयोग स्वरुप पाँच हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । सहयोग हस्तान्तरण गर्दै छाेराहरु ईश्वरी न्याैपाने, कृष्णप्रसाद न्याैपाने र छाेरीहरु सहित परिवारजनले मञ्चले गर्दै आएको पत्रकार सम्मान तथा कोषवृद्दिमा सहयोग पुर्याउन आफूहरु सकारात्मक रहेको बताए ।
लेखनाथ पत्रकार मञ्चका कोषाध्यक्ष सञ्जय आचार्य, निवर्तमान अध्यक्ष भीमपाणि बराल,उपाध्यक्ष सुमन जिसी, सचिव विष्णु हरि पाैडेल लगायतले सहयोगकाे सहि उपयोग हुने वचन दिदै न्याैपाने परिवारकाे सुस्वास्थ्य, दीर्घायुकाे कामना तथा धन्यवाद ज्ञापन गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस