राजनीति
संसद शासन प्रणालीको महत्वपूर्ण आधार स्तम्भ : प्रधानमन्त्री देउवा
- गाउँ सहर संवाददाता
- १६ असार बिहीबार, २०७९ | १३:०९:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद शासन प्रणालीको महत्वपूर्ण आधार स्तम्भ भएकाे बताएका छन् ।
६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउन संसदीय व्यवस्थाले नै सहयोग पुगेको बताएका हुन् ।
राजनीतिभन्दा माथि उठेर मुलुकको लोकतान्त्रिक विकासमा संसदको महत्वपूर्ण भूमिको बताएका छन् ।
उनले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक व्यवस्थामा छौँ। संसद शासन प्रणालीको महत्वपूर्ण आधार स्तम्भ हो। संविधान सभाबाट नेपालले व्यवस्थापिकालाई आत्मसाथ गरेको छ । गणतान्त्रिक संसदीय व्यवस्था मार्फत हामी मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेका छौँ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
प्रतिकृया दिनुहोस