स्वास्थ्य
देशभर कति छन् काेराेना संक्रमित संख्या ?
- गाउँ सहर संवाददाता
- १३ असार सोमबार, २०७९ | १७:५३:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४१ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ३५८ वटा नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज २० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २०८ पुगेको छ ।
एक लाख २७ हजार ७९२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा १८, भक्तपुरमा १ र ललितपुरमा ५ जना संक्रमित देखिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ११९ पुगेको छ ।
उपत्यका बाहिर पर्सा, रौतहट, सिराहा, चितवन, स्याङजा, नवलपरासी पश्चिम, बाँके र कैलालीमा पनि संक्रमित थपिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस