गाउँ सहर
जन्म दिनमा बीमा उपहार दिने प्रचलन बढ्दाे
- गाउँ सहर संवाददाता
- ३१ जेठ मंगलबार, २०७९ | २१:१५:०० मा प्रकाशित
दमक, झापा । जन्म दिनमा फजुल खर्च गर्ने बानी हटाइ बचत गर्ने बानी विकास गर्न जन्म दिनमा बीमालेख उपहार दिने चलन झापामा दिन प्रतिदिन बढिरहेकाे छ ।
यसैक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ७ बस्ने सम्झना मिश्रले आफ्नाे श्रीमान रेमबहादुर बानियाँलाई २० लाख बीमाङ्ककाे बीमालेख उपहारमा दिएकी छन् । श्रीमती मिश्रले आफ्नाे श्रीमानकाे बचत गर्ने बानीकाे विकास हाेस् भन्ने उद्देश्यले साे बीमालेख उपहार दिएकाे बताइन् ।
.jpg)
जन्म दिनमा सिटिजन लाइफ इन्स्याेरेन्सका एम.डि.आर.टि तथा एजेन्सी मेनेजर पवन कटुवाल, एजेन्सी पुष्पा सापकाेटा तथा अनिल हाङ्गसेमाे लगायतले शुभकामना दिएका थए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस