गाउँ सहर
ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ३० जेठ सोमबार, २०७९ | १८:५६:०० मा प्रकाशित
झापा । झापा गौरादहमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार गौरादह नपा वडा नं १ स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नं को ट्याक्टरले ऐ. बस्ने राम प्रसाद अधिकारीको छोरा वर्ष ९ को गौरव अधिकारीलाई ठक्कर दिँदा उनकाे मृत्यु भएकाे हाे ।
घाईते भई उपचारको लागि दमक अस्पताल दमक लगेकोमा डाक्टरले मृत घोषणा गरेको थियाे ।
ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक जिल्ला झापा कमल गापाका बिनोद चौधरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस