अर्थतन्त्र
युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को अध्यक्ष रविभक्त श्रेष्ठद्वारा सपथ
- गाउँ सहर संवाददाता
- २९ जेठ आइतबार, २०७९ | ०४:३८:०० मा प्रकाशित
काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को अध्यक्षमा नवनिर्वाचित रविभक्त श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । श्रेष्ठले हालैमात्र बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।
त्यसपछि कम्पनीको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकमा अन्य सञ्चालकहरुलाई अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
गत जेठ २३ गते भएको कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट श्रेष्ठलाई सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस