राजनीति
वालेन्द्र केशवभन्दा १३ हजार ६६१ ले माथि, मतअन्तर झनै बढ्याे
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | १६:४९:०० मा प्रकाशित

काठमाडाैँ । काठमाडाैँ महानगरका स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) मुख्य प्रतिश्पर्धीभन्दा १३ हजार ६६१ मतले माथि छन् ।
एमालेका केशव स्थापीतले १५ हजार ९२१ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना श्रेष्ठले १५ हजार १० मत ल्याएकी छन् ।
पछिल्लाे समय काेर एरियामा वालेन्द्रकाे भाेट घट्ने अनुमान गरिएपनि त्यस्ताे देखिएकाे छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
प्रतिकृया दिनुहोस