राजनीति

वालेन्द्र केशवभन्दा १३ हजार ६६१ ले माथि, मतअन्तर झनै बढ्याे

काठमाडाैँ । काठमाडाैँ महानगरका स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) मुख्य प्रतिश्पर्धीभन्दा १३ हजार ६६१ मतले माथि छन् ।

एमालेका केशव स्थापीतले १५ हजार ९२१ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना श्रेष्ठले १५ हजार १० मत ल्याएकी छन् ।

पछिल्लाे समय काेर एरियामा वालेन्द्रकाे भाेट घट्ने अनुमान गरिएपनि त्यस्ताे देखिएकाे छैन ।

गाउँ सहर संवाददाता