स्वास्थ्य

११ जना काेराेना संक्रमित थपिए

काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा थप १२ जना काेराेना संक्रमित थपिएका छन् ।

साे अवधिमा २ हजार ८७४ नमूना परीक्षण गर्दा उक्त संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे हाे ।

साे अवधिमा १२ जना डिस्चार्ज भएका छन् ।

अब देशमा १४९ सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

गाउँ सहर संवाददाता