स्वास्थ्य
११ जना काेराेना संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | १६:३१:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा थप १२ जना काेराेना संक्रमित थपिएका छन् ।
साे अवधिमा २ हजार ८७४ नमूना परीक्षण गर्दा उक्त संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे हाे ।
साे अवधिमा १२ जना डिस्चार्ज भएका छन् ।
अब देशमा १४९ सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
प्रतिकृया दिनुहोस