गाउँ सहर

शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ, स्थगित भएको छैन - निर्वाचन आयोग

काठमाडाैँ । कुनैपनि स्थानमा निर्वाचन स्थगन नभएकाे निर्वाचन आयोगले बताएकाे छ ।

उसले भनेकाे छ - अहिलेसम्म केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ । केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सूचारु हुनेक्रम जारी छ ।  कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत