गाउँ सहर
निर्वाचन खर्चको विवरण तोकिएबमोजिम हुनुपर्ने
- गाउँ सहर संवाददाता
- २३ बैशाख शुक्रबार, २०७९ | २१:०१:०० मा प्रकाशित
काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको सम्पूर्ण खर्च तोकिएको ढाँचामा हुनुपर्ने बताएको छ ।
उसले विज्ञप्ति जारी गरी सो कुरा बताएको हो ।
उसले निर्वाचन परिणाम घोषणा भएको तीसदिन भित्र आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्थालाई थप सुझाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस