विश्व
विद्यालयमा बम बिस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ६ बैशाख मंगलबार, २०७९ | १६:४६:०० मा प्रकाशित
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित विद्यालयमा दुईवटा बम बिस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
काबुलको पश्चिमी क्षेत्रस्थित अब्दुल रहिम हाइस्कूलमा बिस्फोट हुँदा अरू १९ जना घाइते भएका छन् । घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे स्थानीय प्रहरीले जनाएकाे छ ।
विद्यार्थीहरू बिहानको कक्षा सकेर निस्कने बेला बिस्फोट भएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
स्थानीय प्रहरीका अनुसार आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
प्रतिकृया दिनुहोस