गाउँ सहर
वृद्धा बलात्कार आरोपमा २७ वर्षीय पुरुष पक्राउ
- गाउँ सहर संवाददाता
- ५ बैशाख सोमबार, २०७९ | १२:४२:०० मा प्रकाशित
काठमाडाैं । वृद्धामाथि बलात्कार आरोपमा एकजना पुरूष पक्राउ परेका छन् । पाल्पामा ७० वर्षीया वृद्धामाथि बलात्कार आरोपमा २७ वर्षीय पुरुष पक्राउ परेका हुन् । ७० वर्षीया वृद्धालाई बलात्कार आरोपमा रिब्दिकोट गाउँपालिका–४ भैरवस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ ।
सुनारले ती वृद्धालाई सोही ठाउँस्थित भैरवस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको खुलेको छ ।
प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस