गाउँ सहर

प्रहरी प्रधान कार्यालयद्वारा ६७३ इन्सपेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज ६७३ जनाको सरुवा सूची सार्वजनिक गरेको हो ।

प्रहरीमा पछिल्लो १९ महिनादेखि इन्सपेक्टरको सरुवा हुन सकेको थिएन् ।

गाउँ सहर संवाददाता