गाउँ सहर
उपत्यकामा ४७५१ म्यादी प्रहरी छानिए (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | १४:४३:०० मा प्रकाशित

काठमाडाैं । महानगरिय प्रहरी परिसद काठमाडौंले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि म्यादी प्रहरीको छनोट प्रक्रिया सकिएको जानकारी दिएकाे छ ।
परिसरले एक सुचना जारी गदै दरखास्त दिएका उम्मेदवाहरुको अन्तवार्ता परिक्षामा उतिर्ण भएका मुख्य तथा वैकल्पिक उम्मेदवारहरुको नतिजा प्रकाशितले गरेको जानकारी दिएको हो ।
उक्त उतिर्ण उम्मेदवारले चैत २५ गते शुक्रबार दिउँसो साढे १ बजे किर्तिपुरथित ल्याबोेरेटरी सेकेण्डरी हाईस्कुलमा तोकिएको मितिभन्दा अघि नै उपस्थित हुन महानगरीय प्रहरी परिसर टेकुले अनुरोध गरेकोछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस