स्वास्थ्य
काेराेनाका सक्रिय संक्रमित अब ४ हजार ३७६ जना मात्र
- गाउँ सहर संवाददाता
- ३ चैत बिहीबार, २०७८ | १६:१०:०० मा प्रकाशित
काठमाडाैँ । काेराेनाभाइरसका कारण पछिल्लाे २४ घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन । साे अवधिमा ४ हजार ७४७ जनाकाे परीक्षण गर्दा नयाँ २७ जना संक्रमित पहिचान भएका छन् । २२० जनाले स्वास्थ्य लाभ गरेका छन् ।
भाइरसका कारण अहिलेसम्म ११ हजार ९५० जनाकाे ज्यान गइसकेकाे छ । निकाे हुनेकाे संख्या ९ लाख ६१ हजार ७८१ रहेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा १ लाख ४५ हजार ९८४ जनाले खाेप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दार १७.८ प्रतिशत रहेकाे छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस