नेप्सेमा जागिरकाे अवसर (सूचनासहित)
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | १२:११:०० मा प्रकाशित

काठमाडाैं । नेप्सेले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । नेप्सेले प्रवन्धक, सहयक प्रवन्धक, वरिष्ठ अधिकृत र अधिकृतमा दरखास्ता आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक उम्मेदवार हरूले सूचना प्रकाशित मितिको २१ दिनभित्र दरखास्त दिन सक्ने छन् । त्यस्तै डबल दस्तुर तिरेर त्यसपछि ७ दिन भित्र आवेदन दिन सक्ने छन् । उमेरहद २१–३५ वर्ष तोकिएको छ । तर, महिलाको हकमा भने उमेरहद २१–४० वर्ष तोकिएको छ ।
तह अनुसार परीक्षा दस्तुर फरक–फरक रहेको छ । छैटौँ तहका लागि १ हजार ५०० रुपैयाँ छ भने सातौँलाई २ हजार र आठौँ देखि दशौँ तहको लागि २ हजार ५०० रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ । सम्बन्धीत विषयमा स्नातक तहदेखि चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेको हुनुपर्ने न्यूनतम शैक्षिक योग्यता तोकिएको छ । त्यस्तै यी पदमा दरखास्त दिन अनुभावको पनि आवश्यकता पर्ने नेप्सेले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस