अर्थतन्त्र
एकैदिन ३५ सयले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बिहीबार, २०७८ | ११:३८:०० मा प्रकाशित
काठमाडाैं । बिहीबार सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ३५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँ कायम गरिएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १४०५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस