अर्थतन्त्र
शिवरात्रीमा सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिविर
- गाउँ सहर संवाददाता
- २० फाल्गुण शुक्रबार, २०७८ | १२:३४:०० मा प्रकाशित
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले शिवरात्री पर्वको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
इन्स्योरेन्सले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति क्षेत्रभित्र निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको हो । उक्त शिविरबाट भक्तजनहरुलाई एम्बुलेन्स सहितको आकस्मिक स्वास्थ सेवा प्रदान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले निःशुल्क दन्त परीक्षण, स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण समेत गरेको जानकारी दिएको छ ।
हेल्थ सर्भिस नेपालका ३० जना स्वस्थ सेवाकर्मीको सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा पानी र जुस समेत वितरण गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस