स्वास्थ्य
उपत्यकामा २०९ जनामा कोरोना पाेजेटिभ
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १६:५६:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा १७०, भक्तपुरमा १५ र ललितपुरमा २४ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
देशभर पछिल्लो २४ घण्टामा ६८० जना संक्रमित थपिएका छन् भने २ जनाकाे कोरोना संक्रमणबाट निधन भएकाे छ ।
मंगलबार १ हजार ८३५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् ।
बितेकाे चौबीस घण्टामा ४२५६ पीसीआर तथा २ हजार ८३९ एन्टिजेन परीक्षण भएको छ मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस