स्वास्थ्य
उपत्यकामा एकैदिन १ हजार १७ जना कोरोना संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | १७:०६:०० मा प्रकाशित
काठमाडाैं । बितेकाे २४ घण्टामा उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा ८९०, भक्तपुरमा २५ र ललितपुरमा १०२ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
त्यसैगरी पछिल्लाे २४ घण्टामा मुलुकभर २ हजार ४०१ जनामा कोरोना पुष्टि भएको छ । साेही अवधिमा काेराेनाका कारण १४ जनाले ज्यान गुमाएकाे मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार बुधबार ७ हजार ७७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३० हजार २४१ जना सक्रिय संक्रमित रहेका छन् ।
गएकाे चौबीस घन्टामा ११ हजार ६०३ पीसीआर तथा ४ हजार ७५३ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस