गाउँ सहर
चार वर्षीय बालिकालाई बलात्कार गरेकाे आरोपमा १४ वर्षीय बालक प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- १६ माघ आइतबार, २०७८ | १३:३०:०० मा प्रकाशित
काठमाडाैं । चार वर्षीय बालिकामाथि जबजस्ती करणी गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ । कैलालीमा चार वर्षीय बालिकामाथि जबजस्ती करणी गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको हाे । जिल्लाकाे मोहन्याल गाउँपालिका ७ की चार वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा स्थानीय १४ वर्षीय बालक पक्राउ परेका हुन् ।
बालिकाको परिवारले जाहेरी दिएपछि बालकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।
बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाइएकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस