स्वास्थ्य
१३ हजार १४५ को कोभिड परीक्षण गर्दा ३ हजार ५४० नयाँ संक्रमित थपिए, थप ३२* जनाको निधन
- गाउँ सहर संवाददाता
- १६ माघ आइतबार, २०७८ | १६:४२:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा पछिल्लो समयमा कोरोनाबाट ३२ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो मृत्यु* माघ १३ यताको हो ।
पछिल्लो २४ घण्टामा १३ हजार १४५ को कोभिड परीक्षण गर्दा ३ हजार ५४० नयाँ संक्रमित थपिएका हुन् । जसमा पिसिआरबाट ३ हजार ४९ र एन्टीजेन विधिबाट ४९१ पहिचान भएका हुन् ।
कोरोना जितेर पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जनाले स्वास्थ्य लाभ गरेका छन् ।
मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस