विश्व
पछिल्लो २४ घण्टामा विश्वभर ३३ लाख ८९ हजार बढी काेराेना संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- १४ माघ शुक्रबार, २०७८ | १३:३६:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो २४ घण्टामा विश्वभर ३३ लाख ८९ हजार ७०४ हजार जना कोरोना संक्रमित थपिएका छन् ।
अमेरिकामा ४ लाख ४६ हजार, फ्रान्समा ३ लाख ९२ हजार, ब्राजिलमा २ लाख २८ हजार, जर्मनीमा एक लाख ८९ हजार, इटलीमा एक लाख ५५ हजार र स्पेनमा एक लाख ३० हजार छन् ।
साेही अवधिमा २१ लाख ८७ हजार जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ८४४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अमेरिकामा २ हजार ५३१, रुसमा ६६५, ब्र्राजिलमा ६६२, इटलीमा ३८९, बेलायतमा ३३८, फ्रान्समा २६८ र टर्कीमा १७४ जना छन् ।
निको हुनेमा फ्रान्समा ३ लाख २७ हजार, बेलायतमा एक लाख ८० हजार, अमेरिकामा एक लाख ६६ हजार र इटलीमा एक लाख ६५ हजार छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस