राजनीति
एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठसहित यी हुन् ९० सदस्यीय कमिटि
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | २१:४८:०० मा प्रकाशित
रामेछाप । नेकपा (एमाले) रामेछापकाे आठौं जिल्ला अधिवेशनले आनन्द श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिवमा पुरुषोत्तम कडरिया, उपसचिवद्वयमा प्रकाशकुमार कार्की र होतराज ढकालसहित ९० जनाको जिल्ला कमिटि चयन भएकाे हाे ।
.jpg)
अध्यक्ष र खुल्ला महिला सदस्यहरु सर्वसम्मत चयन हुँदा खुल्ला र भूगोलतर्फका पुरुषहरु भने निर्वाचनमार्फत चुनिएका हुन् । निर्वाचन समितिले निर्वाचित भएकाहरुलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिसकेको छ ।
.jpg)
यी हुन् ९० जनाको जिल्ला कमिटि
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
(1).jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस