गाउँ सहर
पुस मसान्तसम्म रोयल्टी नबुझाए १० क्यासिनाेकाे जाजतपत्र रद्द हुने
- गाउँ सहर संवाददाता
- २३ पौष शुक्रबार, २०७८ | ०९:२९:०० मा प्रकाशित
काठमाडाैं । पुस मसान्तसम्म तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर नबुझाए १० क्यासिनाेकाे नविकरण नहुने भएकाे छ पर्यटन विभागले १० क्यासिनोलाई बुझाउन पुस मसान्तसम्मकाे समय दिएको छ । पुस मसान्तसम्म रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर नबुझाए थप शुल्क तथा थप बार्षिक शुल्क लाग्ने विभागले जनाएको छ ।
उक्त समयमा नवीकरण नगरिए क्यासिनो नियमावली २०७० को नियम १४ बमोजिम इजाजतपत्र रद्द गरिने विभागले चेतावनी दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस