स्वास्थ्य
काेराेनाका नयाँ २३५ संक्रमित थपिए - निको भए २१२, चारकाे निधन
- गाउँ सहर संवाददाता
- १६ पौष शुक्रबार, २०७८ | १६:०३:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप चार जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ८४ को परीक्षण हुँदा २३५ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा २१२ छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या १०३ छ । देशमा सक्रिय संक्रमितको संख्या चार हजार ८७९ रहेको छ ।
पछिल्लो समय १ लाख ३९ हजार १५२ जनाले खोप लगाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस