गाउँ सहर
उपत्यका लगाएत देशभर चिसाे बढ्याे
- गाउँ सहर संवाददाता
- १३ पौष मंगलबार, २०७८ | १३:५७:०० मा प्रकाशित
काठमाडाैं । केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै आज पनि काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र राजस्थानमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसममा परिवर्तन आएको हाे ।
मौसममा आएको परिवर्तनका कारण मंगलबार र बुधबार देशभर नै मध्यम खालको वर्षाको सम्भावना रहेको र पश्चिमी भूभागमा केही बढी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले जानकारी दिएकसी छन् ।
बिहीबारदेखि बिस्तारै मौसममा सुधार हुँदै जाने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार पानी नपरे पनि मौसम भने बदली नै रहनेछ महाशाखाले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
प्रतिकृया दिनुहोस