राजनीति

यी हुन् कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित भएका सभापति देउवासहित १३४ जना

काठमाडाैं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन सकिएको छ । महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यसहित १३४ जना निर्वाचित भएका छन् । केन्द्रीय समितिमा अब सभापतिले ३३ जना मनोनित गर्न पाउँछन् । कांग्रेस केन्द्रीय समिति १६७ सदस्यीय हुन्छ ।

महाधिवेशनबाट निर्वाचित सभापतिसहित १३ जना पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यलाई शनिबार निर्वाचित भएको प्रमाण पत्र दिने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापतिसहित निर्वाचित सबैलाई प्रमाण पत्र दिन लागेको हो ।

०७२ को १३ औं महाधिवेशनसम्म जम्मा ८५ जना केन्द्रीय सदस्य थिए । पार्टीलाई संघीय संरचनामा ढाल्ने क्रममा: विधान संशोधन गर्दा केन्द्रीय समितिको आकार बढाइएको थियो । क्रियाशील सदस्य पनि चार लाख ८० हजारबाट बढेर यसपालि ८ लाख ४० हजार पुगेको छ ।

कांग्रेसले मंसिर २४ गते भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गरेको थियो । मंसिर २५ मा उम्मेदवारहरूले मनोनयन दर्ता गराए, मंसिर २६ मा उम्मेदवारी फिर्ता लिन चाहनेलाई समय दिइएको थियो । पदाधिकारी र केन्द्रीय सदस्यका केही उम्मेदवारले उम्मेदवारी फिर्ता पनि लिए ।

यसपालि कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए । महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मतदान गर्नुपर्ने हुँदा समय धेरै लागेको थियो । कागजी मत पत्र र उम्मेदवार धेरै भएकोले पनि मतदानका लागि धेरै समय लागेको गुनासो महाधिवेशन प्रतिनिधिको थियो ।

यी हुन् १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य:

पदाधिकारीहरू:

सभापति : शेरबहादुर देउवा

उपसभापति : पूर्णबहादुर खड्का 

उपसभापति : धनराज गुरुङ

महामन्त्री : गगन थापा

महामन्त्री : विश्वप्रकाश शर्मा

सहमहामन्त्री : महालक्ष्मी उपाध्याय 'डिना'

सहमहामन्त्री :  जीवन परियार

सहमहामन्त्री :  भिष्मराज आङदेम्बे 

सहमहामन्त्री : किशोरसिंह राठौर 

सहमहामन्त्री :महेन्द्र यादव 

सहमहामन्त्री :फरमुल्लाह मन्सुर 

सहमहामन्त्री : उमाकान्त चौधरी 

सहमहामन्त्री :बद्री पाण्डे 

केन्द्रीय सदस्य खुला (३५ जना)

शशांक कोइराला 

एनपी साउद

बालकृष्ण खाण

उदय शम्शेर राणा

रामहरि खतिवडा

ज्ञानेन्द्रबहादुर कार्की

रमेश लेखक

अर्जुननरसिंह केसी

दिलेन्द्र प्रसाद बडु

रामशरण महत

बलबहादुर केसी

दिपक गिरी

सञ्जयकुमार गौतम

गोविन्दराज पोखरेल

अजयबाबु शिवाकोटी

शंकर भण्डारी

जीपछिरिङ लामा

जीतजंग बस्नेत

गोपालमान श्रेष्ठ

मोहनबहादुर बस्नेत

सुनीलबहादुर थापा

नैनसिंह महर

गोविन्द भट्टराई

कुन्दनराज काफ्ले

सुरेन्द्रराज पाण्डे

पद्यनारायण चौधरी

राजीव ढुंगाना 

गुरु बराल

मदनबहादुर अमात्य

गणेश लामा

उमेशजंग रायमाझी

मोहन आचार्य

डा गोपाल दहित

कृष्णकिशोर घिमिरे

दिनेश कोइराला

केन्द्रीय सदस्य महिला खुला (९ जना)

डा डिला संग्रौला 

पुष्पा भुसाल 

डा आरजु राणा देउवा 

अम्बिका बस्नेत 

ईश्वरी न्यौपाने 

रमा कोइराला पौडेल 

शुशीला ढकाल आचार्य 

रंगमती शाही 

सरिता प्रसाई

केन्द्रीय सदस्य प्रदेश १ महिला (१ जना)

महेन्द्रकुमारी लिम्बु

केन्द्रीय सदस्य प्रदेश १ खुला (२ जना)

अमृत अर्याल

राजिव कोइराला

केन्द्रीय सदस्य प्रदेश २ महिला (१ जना)

चित्रलेखा यादव

केन्द्रीय सदस्य प्रदेश २ खुला (२ जना)

आनन्दप्रसाद ढुंगाना

रमेश रिजाल 

केन्द्रीय सदस्य बागमती महिला (१ जना)

उर्मिला नेपाल केसी

केन्द्रीय सदस्य बागमती खुला (२ जना)

ध्यानगोविन्द रञ्जित

राजन केसी

केन्द्रीय सदस्य गण्डकी महिला (१ जना)

सरस्वती अर्याल तिवारी

केन्द्रीय सदस्य गण्डकी खुला (२ जना)

ध्रुव वाग्ले

कृष्णचन्द्र नेपाली पोखरेल

केन्द्रीय सदस्य लुम्बिनी महिला (१ जना)

शिला शर्मा खड्का 

केन्द्रीय सदस्य लुम्बिनी खुला (२ जना)

देबेन्द्रराज कँडेल 

चन्द्रबहादुर केसी 

केन्द्रीय सदस्य कर्णाली महिला (१ जना)

जानकी सिंह

केन्द्रीय सदस्य कर्णाली खुला (२ जना)

कर्णबहादुर बुढा

राजीवविक्रम शाह

केन्द्रीय सदस्य सुदूरपश्चिम महिला (१ जना)

सुशीला मिश्र भट्ट

केन्द्रीय सदस्य सुदूरपश्चिम खुला (२ जना)

यज्ञराज जोशी

डा रणबहादुर रावल

केन्द्रीय सदस्य अपङ्गता खुला (१ जना)

मदनकृष्ण श्रेष्ठ

केन्द्रीय सदस्य अल्पसंख्यक  खुला (१ जना)

प्रदीप कुमार सुनुवार

केन्द्रीय सदस्य मधेसी महिला (४ जना)

नागिना यादव 

मन्जुकुमारी

मिनाक्षी झा 

मुक्ताकुमारी यादव 

केन्द्रीय सदस्य मधेसी खुला (५ जना)

अजयकुमार चौरासिया

दिनेशकुमार यादव 

महेन्द्र कुमार राय

विनोदकुमार चौधरी 

डा चन्द्र मोहन यादव

केन्द्रीय सदस्य मुस्लिम महिला (१ जना)

जावेदा खातुन जागा

केन्द्रीय सदस्य मुस्लिम खुला (२ जना)

अब्दुल रज्जाक

अब्दुल सतार

केन्द्रीय सदस्य थारू महिला (२ जना)

कल्पना चौधरी

जीवन राना

केन्द्रीय सदस्य थारू खुला (२ जना)

योगेन्द्र चौधरी 

रामजनम चौधरी

केन्द्रीय सदस्य पिछडिएको क्षेत्र खुला (१ जना)

अर्जुनजंगबहादुर शाही 

केन्द्रीय सदस्य दलित महिला (४ जना)

लक्ष्मी परियार

सुजाता परियार

शान्ति परियार विक

रुपा विक

केन्द्रीय सदस्य दलित खुला (५ जना) 

मानबहादुर नेपाली

प्रकाश रसाइली ‘स्नेही’

हरिशरण नेपाली

नृपबहादुर वड

मैकुलाल बाल्मीकी

केन्द्रीय सदस्य आदीवासी जनजाती महिला (७ जना)

सीता गुरुङ

अन्जनी श्रेष्ठ

सरस्वती बजीमय

गंगा लक्ष्मी

माया राई

सीता राना

सुशीला थिङ 

केन्द्रीय सदस्य आदीवासी जनजाती खुला (८ जना) 

चीनकाजी श्रेष्ठ

उमेश श्रेष्ठ

बहादुरसिंह लामा

दिलमान पाख्रिन

टेकबहादुर गुरुङ

आङ्गेलु शेर्पा

तारामान गुरुङ

टेकप्रसाद गुरुङ

केन्द्रीय सदस्य खस/आर्य महिला (६ जना)

मञ्जु खाण

प्रतिमा गौतम

नानु बाँस्तोला

कान्तिका सेजुवाल

चम्पादेवी खड्का

विद्यादेवी तिमिल्सिना

केन्द्रीय सदस्य खस/आर्य खुला (७ जना)

केशवकुमार बुढाथोकी

गोविन्दबहादुर शाह

भीम पराजुली

मधु आचार्य

श्यामकुमार घिमिरे

नारायणबहादुर कार्की

गेहेन्द्र गिरी

गाउँ सहर संवाददाता

तपाईँको मत