काँग्रेस महाधिवेशन : २७ जनाले फिर्ता लिए केन्द्रीय सदस्यबाट उम्मेदवारी (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | १२:४५:०० मा प्रकाशित

काठमाडाैं । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् । हिजाे मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा :
१.जंगीलाल राय
२. संयजकुमार यादव
३. गोविन्दराज बोहरा
४. मीन विश्वकर्मा (दलित खुला)
५. सीताराम महतो (मधेसी)
६. जुनाकुमारी थानी (खसआर्य महिला)
७. ध्रुवराज गुरुङ (जनजाति)
८. दिपक अधिकारी (खसआर्य)
९. भीमार्जुन आचार्य
१०. इन्दिरा थापा
११. गणेशकुमार मण्डल (मधेसी)
१२. विना पौडेल (महिला)
१३. भक्तबहादुर बलायर (खुला)
१४. माया राना (जनजाति महिला)
१५. राजुराज जोशी, गोपीलाल विश्वकर्मा (दलित)
१६. मीनाकुमारी थापा (खुला महिला)
१७. विष्णु पौडेल (खस आर्य)
१८. अनु गुरुङ (जनजाति महिला)
१९. शकुन्तला शर्मा (महिला)
२०. महेककुमार कर्माचार्य (अल्पसंख्यक)
२१. सिंहबहादुर राना (जनजाति खुला)
२२. संगीता मण्डल, सीता पौडेल
२३. कमलप्रसाद भुसाल
२४. उमेशकुमार बस्नेत (खस आर्य)
२५. माधवप्रसाद आचार्य

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस