‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन्, त्यसैले मैले जित्न आवश्यक छ : देउवा
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | १२:२१:०० मा प्रकाशित

काठमाडाैं । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन् ।
आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्रतिनिधिसँग भाेट मागेका छन् ।
‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ, जित्न आवश्यक छ । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर मलाई प्रश्न गर्छन्’, देउवाले भने ।
आफूले सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्ने चिन्ता ब्यक्त गर्दै देउवाले भने, ‘मलाई जिताइदिनु होला । विगतमा पनि कांग्रेसलाई सबैको पार्टी बनाएर लगिरहेको हो । अब पनि मेरोभन्दा हाम्रो अनि सबैको साझा पार्टी बनाएर लैजानुपर्छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्राप्त प्रतिक्रिया
तपाई ले जिते के हुने उहित हाेनि ।
हैन तिमले हार्नु आबसेक छ आफू आराम गरेर युबालाई सुम्पिनदा हुन्छ
कांग्रेसको बेइजेत गर्यो ।
Yeslaii pradhanmantri ko kattro lov ho
गलत बिस्लेश्ण
हजुर ! अरु २ पटक त बाकी छ नि! के को चिन्ता !
Kutarka !
Hera ta ajhai pani party jawos bhad ma pm ko lobh
देउवाको सभापतिमा हार्ने संभावित कारणहरु १- नीधीलाई समेट्न नसक्नु २- सिटौलालाई च्यापेर ,एनपी साउद,रमेश लेखक,बालकृष्ण खाड,ज्ञानेद्र कार्की र लाई बाईपाश गर्नु र ३- आफ्नो रक्षाकवच बनेका प्रवक्ता बिश्वोप्रकाशलाई अर्को समुहमा जान बाघ्य बनाउनु यति कारणले हार्ने निश्चित देखिन्छ !
तपाईं हार्नुको विकल्प छैन सेर वहादुर ज्यु पार्टी तपाईको पेवा होइन ।सारा नेपालीको हो ।
पहिलो चरणमा कसैले जित्दैन ।
कंगर्ेस सिद्धाउनेकि देउपासिद्धध्यउने प्रतिनिधकाे हातमाछ
हावा कुरा ले भोट जितीदैन
Chunaw samma PM vayera basnu hajur ahile tespaxi xodnu savapati shekhar lai dinu sabailai manya hunxa Jay nepal
pm vaiera 5 pathak des ra parti li k deyau ra duiba
You don't like this post
हटाए ,हट्नि हाे नि त,तर शेखरले जित्नु पर्छ।
हटाउछहैन अबदेशैनिकाला गर्नैहाे चाेरहरूलाई
Deuba Prathan mantiri bayera poni Ke Faida xa Jantalai ani deshlai
आलु
कुनै तर्क होईन
हजुर हुनु र नहुनुमा आम नेपाली लाई के अर्थ छ !
congress harera deuba jitnuko.k artha ?
कमजोर सोचाइ !!
हाहाहा अनि बिद्रोह।
अरे साला प्रधानमन्त्री कै कुर्सिको लागि भए पनि जित्नु पर्ने होर ? कुर्सिको भोगी यस्ताहरुवाट देशले के अपेक्षा राख्ने ।
हटाए अर्को आऊछ जिबनभर तपाईको प्यावाहो अरुको पालो कहिले आऊने अबता अरु लाई निर्देसन गरेर बस्नु होस ।जयनेपाल ।
Hardai mma kehi hunna
हाहाहा थाहा त रहिछ ! पार्टीको कलंकलाई जिताउनु ? अब पनी कांग्रेस बेचेर सक्न दिनु ?? धैत् के सुन्न परेको ? सज्जन कांग्रेसिहरु यो भष्माशुरलाई जसै गरी हराउनु पर्छ , धन्यवाद जय नेपाल ।
प्रतिकृया दिनुहोस