राजनीति
डा. शेखर कोइरालाकाे टिमः उपसभापतिमा चन्द्र/धन, महामन्त्रीमा मिनेन्द्र/गगन, अल्पसंख्यकबाट वकिल मियाँ
- गाउँ सहर संवाददाता
- २५ मङ्सिर शनिबार, २०७८ | १५:३१:०० मा प्रकाशित
काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो प्यानलमा पदाधिकारीको टुंगो लगाएका छन्।
उनको प्यानलबाट उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ तथा महमन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको नाम टुंगो लागेको हो।
यस्तै सहमहामन्त्रीतर्फ खस आर्यमा देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण यादव, थारुबाट तेजुलाल चौधरी, महिलाबाट कमला पन्त, आदिवासी जनजातिबाट विकाश लामा र अल्पसंख्यकबाट वकिल मियाँको नाम तय भएको छ।
प्रतिस्पर्धाबाट रामचन्द्र अलग

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस