खेल
नेपाली क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु नियुक्त
- गाउँ सहर संवाददाता
- २५ मङ्सिर शनिबार, २०७८ | ११:४९:०० मा प्रकाशित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुबुदु दासानायकेलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो ।
क्यानले पुबुदुसहित पाँच जना प्रशिक्षकको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा सिफारिस गरेको थियो ।
आईसीसीको रायअनुसार क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक दासानायकेलाई पुन: जिम्मेवारी दिने निर्णय गरेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस