कला
गायिका राशिको नयाँ गीत ‘परानी’ सार्वजनिक
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर आइतबार, २०७८ | १३:१०:०० मा प्रकाशित
काठमाडाैं । गायिका राशि रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक भएको छ । गायिका राशिलाई गायनमा गायक राजेश भण्डारीले दिएका छन् । केशव पौडेलको शब्द र राजेशकै संगति रहेको गीतमा एम थापाको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा कलाकार शिशिर पौडेल र रुविना अधिकारीको अभिनय देख्न सकिन्छ । शिशिर र रुविना, भिडियोमा प्रेम जोडीको रुपमा देखिएका छन् । शम्भु चालिसेको छायाङ्कन, राजेशकुमारको सम्पादन रहेको भिडियोमा निर्देशन तथा कोरियोग्राफी चित्र मास्की मगरले गरेका हुन् ।
राशिले यसअघि थुप्रै गीत बाहिर ल्याएकी छन् । याे पटक ‘परानी’ गीतबाट ठुलै चर्चा पाउने आस आफुले गरेको राशिले बताएकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस