गाउँ सहर

लक्ष्मी पूजाकाे दिन तपाईँकाे राशिफलअनुसार यस्ताे छ दिन

काठमाडाैं । ज्याेतिषशास्त्र अनुसार राशि अनुसार व्यक्तिकाे जीवनचर्यामा पनि प्रभाव पर्दछ । ज्योतिषी भाषाअनुसार भन्ने हो भनेसमग्र मानिसको जीवन राशिअनुसार चल्छ । मानिसमाथि गृह, नक्षेत्रको के कस्तो प्रभाव परेको छ, यो कुरा राशिले स्वतः दर्शाउँछ ।

राशिको अन्तर्यमा एक खास खुवी हुन्छ, जुन व्यक्तिको जस्तो राशि हुन्छ त्यो खुवी स्वतः उसभित्र प्रेवश गर्छ । ज्योतिषीअनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् । 

साइत: कार्तिक १८ गते विहीवार औंशी तिथी चित्रा नक्षत्र चर योग तुलाका चन्द्रमा सूर्य उदय ०६:१७ सूर्य अस्त १७:१६ , लक्ष्मी पूजा , दीपमालिका ।

तपाईँको मत