नेपाल प्रहरीमा २३२० जनाको लागि नयाँ भर्ना खुल्याे
- गाउँ सहर संवाददाता
- १० मङ्सिर शुक्रबार, २०७८ | १५:५७:०० मा प्रकाशित
काठमाडाैं । नेपाल प्रहरीले प्रहरी निरिक्षक देखी कार्यालय सहयोगी सम्मको पदमा नयाँ भर्ना आवहन गरेको छ ।
शुक्रबार विज्ञापन प्रकाशित गर्दै जम्मा२३२० जनाको लागि नयाँ भर्ना खुलाएको हाे ।
त्यस मध्यबाट प्रहरी निरिक्षक १४६ जना, प्रहरी जवान १९७१ जना, प्रहरी कार्यालय सहयोगी (भान्छे) १६३, प्रहरी कार्यालय सहयोगी (हजाम) १० जना, प्रहरी कार्यालय सहयोगी (सिलाई-बुनाई) १० जना, प्रहरी कार्यालय सहयोगी (कुचिकार) १० जना, प्रहरी कार्यालय सहयोगी (धोबी) १० जना माग गरेको छ ।
उक्त पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपुर्ति गनुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट स्व्यम उपस्थित भई दरखस्त आवह्न दिन नेपाल प्रहरी कार्यालयले जनाएको छ ।
दरखास्त फाराम दिने मिती २०७८ मंसिर १९ गते देखी पुस २३ गते सम्म दिन सकिनेछ ।
विस्तृत जानकारीको लागि तल रहेको लिंकमा क्लिक गर्नुहोस् ।
vaccancy-janapad-insp-pc-pks-2078-08-10
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस