गाउँ सहर
एक वर्ष सेवा अवधि पुगेका ४९ सहसचिवको सरुवा (सूचीसहित)
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १६:०९:०० मा प्रकाशित
काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । हालै सहसचिवमा बढुवा भएका सहसचिवलाई पदस्थापन गर्दै एक वर्ष सेवा अवधि पुगेका सहसचिवको सरुवा गरिएको हाे ।
सरुवामा भूमी व्यवस्थापन विभागका महानिर्देशक, विभिन्न महानगरपालिकाका प्रशासकीय अधिकृत जस्ता पद हेरफेर भएका छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस